| Vacancy : Multi propose Cooperative ltd. |
एक प्रतिष्ठित बहु उद्देशिय सहकारी सस्थाको लागि इमाडोल कृष्ण मन्दिर लोकेशनमा विभिन्न तहमा कर्मचारी आवश्यक छ सहकारीमा काम गरेको अनुभव भएका इच्छुक आवेदकले आवेदन दिन सक्नुहुनेछ ।
पद :
१. प्रवन्धक : कम्तिमा ५ वर्ष काम गरेको अनुभव भएको ।
२. लोन अफिसर : कम्तिमा ३ वर्ष सहकारीको लोन अफिसरमा काम गरेको अनुभव भएको ।
३. एकाउन्टेन्ट : सहकारीको लेखा व्यवस्थापन मा काम गरेको अनुभव भएको ।
४. टेलर (क्यासियर) : कम्प्युटर चलाउन दक्ष तथा अनुभवि
५. बजार व्यवस्थापक : बहुउद्देशिय सहकारीमा काम गरेको अनुभवि ।
६. रिसेप्सन : कम्प्युटर सम्बन्धि जानकारी भएको ।
७. बजार प्रतिनिधि : सहकारीमा बजार प्रतिनिधिको काम गरेको अनुभव भएको ।
८. हाउसकिपिङ कर्मचारी : सरसफाई तथा खाजा बनाउन सक्ने ।
हामिलाई सम्पर्क गर्ने ठेगाना :
कम्पिलट कर्पोरेट शोलुसन नेपाल नयाँबानेश्वर, काठमाडौ ।
फोन नम्बर : 014104194, 014104069
इमेल : info@ccsnepal.com
सम्पर्क व्यक्ति : स्नेहा (9801039622)
#JobsInNepal #CooperativeJobsInNepal