Saturday, August 24, 2019

Sales Representative

Sales Representative: Selling products and services using solid arguments to prospective customers
Performing cost-benefit analyses of existing and potential customers
Maintaining positive business relationships to ensure future sales
Provide complete and appropriate solutions for every customer in order to boost top-line revenue growth, customer acquisition levels and profitability.

JOB LOCATION:

Inside Valley (Thahiti, Golfutar, Durbarmarg & Many More Branches All Over Nepal)

तपाई के प्लस टु सकेर जागिरको खोजीमा हुनुहुन्छ? यदि नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा सहितको न्युनतम मासिक तलव रु १३४५०।०० र सन्चयकोष, उपदान, बार्षिक विदा तथा ७ लाख बराबरको दुर्घटना विमा र १ लाख बरावरको औषधि उपचार विमा सहित भएको फ्रेसर कर्मचारीहरु हामीलाई प्रतिष्ठित सस्थाको लागि तल उल्लेखित लोकेशनहरुमा आवश्यकता परेको हुदा इच्छुक व्यक्तीहरुले आजै आवेदन दिनुहोस । आवेदन दिनको लागि तलको इमेल मा तपाईको बायोडाटा तथा व्यक्तिगत विवरणहरु पठाउन सक्नुहुनेछ ।

Monday, August 19, 2019

Clerical Associates

लोकेशन :

१. सप्तरी : तिलाठी

२. सुनसरी भन्सार कार्यलय आसपास

३. सिराहा : मार्डार, थाडा

४. धनुषा : थाडी

५. चन्द्रगढी

तपाई आफ्नो व्यक्तिगत विवरण यस इमेलमा पठाउन सक्नुहुनेछ । info@ccsnepal.com